दफा १९
कर्मचारीसम्बन्धी व्यवस्था
(१) बोर्डमा आवश्यक संख्यामा कर्मचारीहरु रहनेछन् ।
(२) उपदफा (१) बमोजिमका कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरु तोकिएबमोजिम हुनेछन् ।